Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बाँदरलाई खाना खुवाएर पौडेलले प्रस्तुत गरे अनोठो उदाहरण

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

तुलसीपुर-७/नेपालगञ्ज सडक खण्डमा बुधवार उपेन्द्र पौडेलले बाँदरलाई भात, तरकारी र केरा खुवाएर अनौठो उदाहरण प्रस्तुत गरेका छन्। करिब ५० भन्दा बढी बाँदरलाई उनले प्रेमपूर्वक भोजन प्रदान गर्दै, जनावर सेवा गर्दा सान्त्वना र आनन्द मिल्ने बताएका छन्।

उनले भने, "निर्जीव मूर्तिलाई पूजा गरिन्छ, तर जीवित 'देवता' जस्तै बाँदरजस्तो जीवको उपेक्षा गरिएको छ।" पौडेलको भनाइ अनुसार, बाँदर संरक्षणले हाम्रो इतिहास र संस्कृतिको सम्मान गर्दै प्राकृतिक सन्तुलनमा पनि योगदान पुर्‍याउँछ। यो कार्यले समाजलाई जीवजन्तुप्रति अधिक संवेदनशील बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

उनका कदमले जीवन र प्रकृतिका बीचको सम्बन्धलाई अझ गहिरो बनाउने र समाजमा सकारात्मक सन्देश फैलाउने आशा गरिएको छ।


  • Jigyasa media

थप