Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

राँगोको आक्रमणबाट पोखरामा एक जनाको मृत्यु

  •   २ वर्ष अघि | २४ असोज २०८१, बिहिबार

काठमाण्डौ । 

पोखरा महानगरपालिका-३३, गैरीगाउँका ४० वर्षीय धनान्जय आचार्यको राँगोले हानेर मृत्यु भएको छ। भैँसी चराउन जंगल गएका आचार्य साँझसम्म घर नफर्किएपछि खोजी गरिएको थियो। खोजीको क्रममा स्याङजाको पुतलीबजार नगरपालिका-६ ठुलाखेतस्थित जंगलमा उनको शव फेला परेको हो।

घटना बारे सूचना पाएपछि प्रहरी चौकी भरत पोखरी, कास्कीबाट प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ।

यो दुःखद घटनाले स्थानियलाई स्तब्ध बनाएको छ।


  • Jigyasa media

थप