Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

धर्मगुरु पुष्कर खतिवडा धरौटीमा रिहा

  •   २ वर्ष अघि | ३ भदौ २०८१, सोमवार

काठमाडौं । धर्मगुरु पुष्कर खतिवडा २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। उनलाई गत साउन १४ गते नेताहरूको मृत्युको कामना गर्दै यज्ञ गरेको आरोपमा पक्राउ गरिएको थियो। 

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै नेताहरूको मृत्युको कामनासहित यज्ञ आयोजना गरेका थिए र यसमा सहभागी हुन आह्वान गरेका थिए। यस घटनापछि उनीमाथि कानूनी कारबाही भएको थियो, तर अहिले उनी धरौटीमा रिहा भएका छन्।

  • Jigyasa media

थप