Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

लागुऔषध आरोपमा पक्राउ परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार धरौटीमा रिहा

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध बिक्री र ओसारपसारको आरोपमा धरौटीमा रिहा भएका छन्। कास्की जिल्ला अदालतले बुधबार ७५ हजार रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश दिएको हो।

श्रेष्ठलाई आफ्नै औषधि पसलमार्फत चिकित्सकको प्रेसक्रिप्सनबिनै मनोद्विपक पदार्थ बिक्री गरेको आरोप लागेको थियो। यसै आरोपमा उनलाई गत भदौ २७ गते कास्की प्रहरीले पक्राउ गरेको थियो।


  • Jigyasanepal

थप