Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

आजको मौसम: अधिकांश ठाउँमा सफा, कोशी र मधेशमा शीतलहर

  •   २ वर्ष अघि | १२ माघ २०८१, शनिबार

काठमाडौं, माघ १२: नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव भए पनि अधिकांश भूभागमा मौसम सफा रहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही भागमा सामान्य बदली देखिए पनि अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।

तराई क्षेत्रमा भने चिसोको प्रभाव अझै कायम छ। मधेश र कोशी प्रदेशका तराई भूभागमा मन्द शीतलहर चलिरहेको महाशाखाले जनाएको छ।

गण्डकी र कोशी प्रदेशका केही स्थानमा आंशिक बदलीको सम्भावना रहे पनि अन्यत्र स्पष्ट आकाश र रमाइलो घामको अनुभव गर्न सकिनेछ। चिसोको प्रभावसँगै तराई क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

  • Jigyasa media

थप