Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सर्पले डस्दा घोराहीमा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

  •   २ वर्ष अघि | ३० साउन २०८१, बुधबार

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ भने उनकी आमाको अवस्था गम्भीर छ।


प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाका अनुसार, गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। सर्पले डसेपछि उनलाई झारफुकमा लगेर उपचार गर्ने प्रयास गर्दा मृत्यु भएको बताइएको छ।


इन्दुकी आमा २५ वर्षीया आश्मा चौधरीलाई पनि सर्पले डसेको थियो, र उनको अवस्था गम्भीर छ। हाल उनको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।

  • Jigyasa media

थप