Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मानव टाउको सेफ्टी ट्याङ्कीमा फेला

  •   २ वर्ष अघि | २८ असोज २०८१, सोमवार

बाँके ।

बाँकेको कोहलपुरमा मृत फेला परेका चन्द्रबहादुर कामीको टाउको एक सेफ्टी ट्याङ्कीमा फेला परेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारीअनुसार, कामीको टाउको घटनास्थलबाट करिब ५ सय मिटर पूर्वउत्तरमा रहेको सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको हो।

गत शनिबार शितलनगरमा टाउकोबिनाको कामीको शव भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान र सीसीटीभी क्यामेराको सहायताले टाउकोको अवस्थिति पत्ता लाग्न सफल भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ।


  • Jigyasa media

थप