Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

तराईमा बाक्लो हुस्सु, गण्डकी र कर्णालीमा आंशिक बदली

  •   २ वर्ष अघि | २० पुस २०८१, शनिबार

काठमाडौं, पुष २० – गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा छ। तर, आज बिहान तराईका अधिकांश भागहरूमा बाक्लो हुस्सु र कुहिरो छाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम सफा रहने अनुमान गरिएको छ। राति भने हिमाली क्षेत्रमा केही स्थानमा आंशिक बदली हुन सक्ने सम्भावना छ।

सतर्कता अपिल:

तराई तथा उपत्यकामा बिहानको समय हुस्सु र कुहिरोको कारण दैनिक जीवन, स्वास्थ्य, यातायात र हवाई सेवामा प्रभाव पर्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

हुस्सुको कारण यात्रा र स्वास्थ्यमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आवश्यक छ।


  • Jigyasa media

थप