Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

आजका तरकारी र फलफूलको थोक मूल्य निर्धारण हेर्नुहोस्

  •   २ वर्ष अघि | ८ माघ २०८१, मङ्लबार

माघ ८, २०८१, काठमाडौं

कालिमाटी फलफूल तथा तरकारी बजार समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार यी मूल्यहरू थोक बजारमा लागू हुने अधिकतम मूल्य हुन्।

तरकारीको थोक मूल्य (प्रति केजी)

गोलभेँडा (भारतीय): रु. ७०

गोलभेँडा (लोकल): रु. २५

आलु रातो (भारतीय): रु. ४४

प्याज (भारतीय): रु. ७०

गाजर (लोकल): रु. ६०

बन्दा (तराई): रु. २०

काउली (लोकल): रु. २५

भिण्डी: रु. १२०

रायो साग: रु. २०

पिँडालु: रु. ९०

फलफूलको थोक मूल्य (प्रति केजी)

स्याउ (फूजी): रु. ३००

केरा (दर्जन): रु. १७०

अनार: रु. ४००

सुन्तला (नेपाली): रु. १२०

अङ्गुर (हरियो): रु. २४०

किबी: रु. २५०

स्ट्रबेरी: रु. ५००

अन्य सामग्रीहरू

अदुवा: रु. १२०

लसुन (चाइनिज): रु. ३००

खुर्सानी (अकबरे): रु. ३००

ताजा माछा (रहु): रु. ३५०

च्याउ (डल्ले): रु. ३००

सिताके च्याउ: रु. ८००

यी मूल्यहरू थोक बजारका लागि निर्धारण गरिएका हुन् र यसमा थोरै तलमाथि हुन सक्छ। कृषि उपजमा देखिएको चापका कारण केही सामग्रीहरूको मूल्य उच्च रहेको समितिले जनाएको छ।


थप जानकारीका लागि कालिमाटी बजार समितिको आधिकारिक जानकारी हेर्नुहोस्।


  • Jigyasa media

थप