Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

वडा नं. १ का अध्यक्षको निधन

  •   २ वर्ष अघि | ३० कार्तिक २०८१, शुक्रबार

रौतहट - ईशनाथ नगरपालिका वडा नं. १ का अध्यक्ष बिगु साहको मिर्गौलाको समस्याका कारण उपचारका क्रममा बिहीबार निधन भएको छ। साहको निधनले स्थानीय र राजनीतिक वृत्तलाई शोकाकुल बनाएको छ।

वडा अध्यक्ष साह २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित भएका थिए। यसअघि २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको जिम्मेवारीमा रहेका उनले समाजसेवामा आफ्नो विशेष भूमिका निर्वाह गरेका थिए।

यस दुखद घडीमा रौतहट क्षेत्र नम्बर २ का सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेकाछन्।


  • Jigyasa media

थप