Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

१२ मंसिर २०८२, शुक्रबारको दैनिक राशिफल

  •   १० महिना अघि | १२ मंसिर २०८२, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आफ्नै विचारमा दृढ रहनु बुद्धिमानी हुन्छ। अनावश्यक आलोचनाबाट टाढा रहनुहोस्। आर्थिक पक्षमा स्थिरता देखिन्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दैनिक कार्यमा गति आउनेछ। पुराना समस्या समाधानतर्फ उन्मुख हुनेछन्। पारिवारिक सहयोगले मन प्रफुल्ल बनाउनेछ। स्वास्थ्यमा ऊर्जा बढ्नेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धैर्यले काम गर्नु लाभदायी हुन्छ। सोचविचार नगरी निर्णय नलिनुहोस्। यात्रामा सावधानी अपनाउनुहोस्। परिवार तथा नातागोतामा खुसीपूर्ण समय बित्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्य सूचारु गर्न अनुकूल समय। प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यस्थलमा प्रभाव जम्नेछ। साथी–भाइको साथले आत्मबल बढ्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफन्त वा साथीबाट केही मन दुखाउने व्यवहार हुन सक्छ। बोलेको शब्द र प्रतिक्रिया सावधानीपूर्वक प्रयोग गर्नुहोस्। आर्थिक हिसाबकिताबमा ध्यान दिनु आवश्यक।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

लामो समयदेखि रोकिएका काम बन्न थाल्नेछन्। अध्ययन–अध्यापनमा प्रगति। मान–सम्मान प्राप्त हुने दिन। प्रेम र सम्बन्धमा मधुरता।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पेशा–व्यवसायमा नयाँ अवसर। सामाजिक कार्यमा रुचि बढ्नेछ। पारिवारिक खुसी र मेलमिलाप बढ्नेछ। स्वास्थ्यमा सामान्य सुधार।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय व्यवस्थापन महत्वपूर्ण। तपाईँको धैर्य र परिश्रमको मूल्यांकन हुनेछ। विवाद वा तनाव टाढै राख्नुहोस्। आर्थिक पक्ष सामान्य।


धनु (ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)

शुभ दिन। इच्छाएको काम बन्ने संकेत। प्रेम र पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। आर्थिक लाभ हुने सम्भावना प्रबल।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्यक्षेत्रमा चुनौती आउन सक्छ तर धैर्यले समस्या समाधान हुनेछ। स्वास्थ्यमा सानो असजिलो। खर्च बढ्ने संकेत, सावधानी अपनाउनुहोस्।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक कार्यमा सफलता। अध्ययन, लेखन, अनुसन्धानका लागि उत्तम समय। नयाँ साथी वा चिनजान हुने सम्भावना। मन प्रशन्न रहनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

पुरानो कामबाट लाभ। गृहस्थजीवनमा खुसी। आर्थिक लेनदेनमा सावधानी आवश्यक। परिवारसँग समय बिताउँदा मन शान्त र प्रसन्न हुनेछ।

  • Jigyasanepal

थप