Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

म्यान्मारले नेपाललाई २-० ले पराजित गर्दै उपाधि उचाल्यो

  •   २ वर्ष अघि | १४ फाल्गुन २०८१, बुधबार

काठमाण्डौ ।

काठमाडौंको दशरथ रंगशालामा बुधबार सम्पन्न चार देशीय महिला फुटबल प्रतियोगिताको फाइनलमा म्यान्मारले नेपाललाई २-० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको छ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि म्यान्मारले दोस्रो हाफमा खेल आफ्नो पकडमा लिँदै दुई गोल गर्न सफल भयो।

नेपाली महिला टोली पुनः उपाधि नजिक पुगेर पनि चुक्न बाध्य भयो, जसले उपाधि जित्ने प्रतीक्षा अझै लम्ब्याएको छ।

 #NepalFootball #WomensFootball


  • Jigyasa media

थप