Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

लिटिल आईडलको प्रतिस्पर्धामा बालबालिका

  •   ११ महिना अघि | २७ कार्तिक २०८२, बिहिबार

काठमाडौं । 

बालबालिकाहरुको क्षमता विकास गर्ने उदेश्यका साथ आयोजित लिटिल आईडल नेपाल २०२५ को उपाधि शनिवार प्रदान गरिने भएको छ । बालबालिकाहरुको मौखिक र वौद्धिक क्षमतालाई समाजसामु देखाउने उदेश्यका साथ ट्रेवल फेसन कन्सर्न प्रालिले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको छ । 

देशभरका विभिन्न जिल्लाबाट छनौट भएर आएका बालबालिकाहरु मध्यवाट फाइनल उपाधि प्रदानका लागि जोरपाटीको पिस बैक्वीटमा प्रतिस्पर्धाहुने आयोजक ट्रेवल फेसन कन्सर्न प्रालिका निदैृशक शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन । 

 वागमति प्रदेशकी उपसभामुख अप्सरा चापागाईको विशिष्ट आतित्थता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा हुन लागेको यस कार्यक्रमको सञ्चालन निशा चापागाईंले गर्दैछिन ।  

  • Jigyasanepal

थप