Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

कलाकार प्रशान्त तामाङको निधन

  •   ९ महिना अघि | २७ पुस २०८२, आइतवार

काठमाण्डौ ।

कलाकार प्रशान्त तामाङको निधन भएको छ ।

उनको भारतको राजधानी नयाँ दिल्लीस्थित निवासमा हृदयघातबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

भारतीमूलका नेपालीभाषी तामाङ ‘इन्डियन आइडल’को विजेता भएपछि चर्चामा आएका थिए । उनले नेपालमा गीत र चलचित्रमा काम गरेका थिए ।

उनले ‘गोर्खा पल्टन’, ‘प्रदेशी’, ‘प्रदेशी– २’ चलचित्रमा अभिनय गरेका छन् ।

  • Jigyasanepal

थप