Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पर्वतमा पहिरो जाँदा दुई जनाको मृत्यु

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

पर्वत । शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ । निरन्तर भइरहेको वर्षाले दिउँसो २ः३० बजे फलेवास नगरपालिका– १ कार्कीनेटा टिमुरबोट पन्थेस्थित पहिरोले घरगोठ बगाउँदा दुई जनाको मृत्यु भएको हो । 

फलेवास नगरपालिका– १ निवासी झलक पौडेलको शव आँधीखोला गाउँपालिका– ४ सेपथस्थित भेटिएको छ भने अर्का आँधीखोला गाउँपालिका– ३ घोरढुंगा निवासी तुल्सीराम पौडेलको शव पहिरोको पुछारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उक्त पहिरोले दुईवटा भैंसी, एउटा गोरु र चारवटा बाख्रा समेत बेपत्ता भएको प्रहरीले जनाएको छ ।

  • Reporter

थप