Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

रामेछापमा बस दुर्घटना : दुई जना गम्भीर घाइते

  •   २ वर्ष अघि | १७ कार्तिक २०८१, शनिबार

रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिका-६ स्थित गुप्तेश्वर क्षेत्रमा आज बिहान बस दुर्घटना भएको छ। गुप्तेश्वरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ५ ख. २८६ नम्बरको बस दुर्घटनामा परेको हो।

बसपार्कमा घुमाउने क्रममा बस अनियन्त्रित भएर दुर्घटना हुँदा दुई यात्रु गम्भीर घाइते भएका छन्। घाइतेहरुको अवस्थालाई मध्यनजर गर्दै उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।


  • Jigyasa media

थप