Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

ट्रक पल्टँदा दुई जनाको घटनास्थलमै मृत्यु

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

पाँचखाल। 

पाँचखाल नगरपालिका–१३ को कोसीदेखा ठाँटीबाट रोटेपिङतर्फ जाँदै गरेको महेन्द्रा ट्रक दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँचखाल १३ कोशिदेखामुनि बा ४ ख २२०२ नम्बरको निसान गाडी पल्टिएको बताइन्छ ।

स्थानीय मणिराम गौतमका अनुसार मृतकहरु रोटेपिङ दलित बस्तीका कुमार रोका र माइलो रोका हुन्। दुर्घटना आज बिहान भएको हो, र ट्रक अनियन्त्रित भई सडकबाट तल झरेपछि यो दुखद घटना भएको हो। दिनभर बालुवा बोकेर रित्तो ट्रक घरतर्फ फर्कने क्रममा यो घटना भएको स्थानीयले बताएका छन् ।

प्रहरी र स्थानीय बासिन्दाहरु घटनास्थलमा पुगेका छन् भने थप अनुसन्धान कार्य भइरहेकोछ।


  • Jigyasa media

थप