Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

धनगढीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु

  •   २ वर्ष अघि | २२ भदौ २०८१, शनिबार

धनगढी – धनगढी उपमहानगरपालिका-३ विशालनगरस्थित नेतुवा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। 

शनिबार दिउँसो भएको घटनामा अन्दाजी ३० वर्षीय पुरुषको शव पोखरीबाट निकालिएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन्। 

प्रहरीले घटनाको अनुसन्धान तीव्र पार्दै मृतकको पहिचान र दुर्घटनाको कारण पत्ता लगाउन प्रयासरत रहेको जनाएको छ।

  • Jigyasa media

थप