Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

श्रीमानले श्रीमतीलाइ जब खुकुरी प्रहार गरी हत्या गरे ...

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

झापा । शिवसताक्षी नगरपालिका–८ निपत्रियामा एक श्रीमानले घरेलु हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। ४७ वर्षीय ओमप्रसाद अधिकारीले मंगलबार साँझ आफ्नै श्रीमती ५३ वर्षीया रञ्जना गौतम अधिकारीमाथि खुकुरी प्रहार गरी हत्या गरेका हुन्। 


घटनास्थलमै रञ्जनाको पौने ७ बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले घरायसी विवादका कारण यो घटना भएको हुन सक्ने अनुमान गरेका छन्। इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ओमप्रसादलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ, र घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


  • Jigyasa media

थप