Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

२२ वर्षिय युवक भेट्टिए उनको घर ठेगाना पत्ता लगाउन सक्दो शेयर गर्नुहोस ।

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

काभ्रे । आज पुन: एक व्यवहारिसे व्यक्तिलाई मानव कल्याण समाजले उद्दार गरेको छ ।

२०८१ कार्तिक २१ गते, अपराह्न ३:०० बजे, नमोबुद्ध नगरपालिकाका कर्मा ध्वज लामा र प्रहरीको सहयोगमा बेवारिसे अवस्थाका अन्दाजी २२ वर्षीय सुजन तामाङलाई उद्दार गरी मानव कल्याण समाज (सेवा घर), काभ्रेलाई हस्तान्तरण गरिएको छ। हाल उनी सेवा घरमा सुरक्षित अवस्थामा छन्।


उनका परिवार खोजीका लागि यो सूचनालाई सक्दो सेयर गरी सहयोग गर्न अनुरोध छ।


तस्बिरमा फेला परेको सुजनको हुलिया सहित को तस्बिर ।




समाजको सूचना ।


मानव कल्याण समाजको यस उदार सेवामा साथ दिनुहुने सबै परोपकारी मनहरुलाई हाम्रो हार्दिक नमन। समाजले नेपालीहरूको साथ, सहयोग, र सहभागीता (मुठ्ठीदान) बाट सञ्चालन गरिरहेको यस सेवागृहलाई सहयोग गर्न इच्छुक महानुभावहरुले थप जानकारीका लागि सम्पर्क गर्नुहोला:


थप जानकारीको लागि तलको सूचना हेर्नुहोस । 

📞 9851274839, 9851274830, 9851274834, 9851274832

📌 Facebook/Page: Manav Kalyan Samaj

📌 YouTube: https://youtu.be/7S2Hiv6xwOw

🌐 Website: sewaghar.org

📧 Email: [email protected]




सहयोगका लागि बैंक विवरण:

बैंक: सिद्धार्थ बैंक, कमलविनायक शाखा

खाता नम्बर: 01715333031

खाता नाम: मानब कल्याण समाज (Manab Kalyan Samaj)


सम्पर्क: 9845637037




  • Jigyasanepal

थप