Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

नुवाकोट हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट अरुण मल्लको शव परिवारलाई हस्तान्तरण

  •   २ वर्ष अघि | २५ साउन २०८१, शुक्रबार

काठमाडौं ।  नुवाकोटको शिवपुरीमा बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट क्याप्टेन अरुण मल्लको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले परिवारलाई जिम्मा लगाएको छ।


हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ नागरिकहरूको पहिचानका लागि आधार सङ्कलन गर्ने कार्य जारी छ। चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु, र जेमिङ जीको शव पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गर्ने कार्य त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागद्वारा अघि बढाइएको छ। विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीका अनुसार, शवको पोस्टमार्टम कार्य भने सम्पन्न भइसकेको छ।

  • Jigyasa media

थप