Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

रूसी आक्रमणमा १२ युक्रेनी नागरिकको मृत्यु

  •   २ वर्ष अघि | १० फाल्गुन २०८१, शनिबार

काठमाण्डौ । रूस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक पहल जारी रहेका बेला, पछिल्लो रूसी आक्रमणमा १२ युक्रेनी नागरिकको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार, डोनेट्स्क, खेरसन, निकोपोल र जापोरिजिया क्षेत्रमा भएका आक्रमणका कारण स्थानीय संरचना र पूर्वाधारमा व्यापक क्षति पुगेको छ। क्षेत्रीय प्रमुख वादिम फायलास्किनका अनुसार, डोनेट्स्कबाट करिब १८३ जनालाई सुरक्षित स्थानमा सारिएको छ। साथै, किभ र पोटलाभा क्षेत्रहरूमा विद्युत् आपूर्तिमा अवरोध पुगेको छ।

यस विषयमा रूसी पक्षबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।


  • Jigyasanepal

थप