Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

काभ्रेमा सडिगलेको अवस्थामा युवकको शव फेला

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

काभ्रे।  एक युवकको शव सडेगलेको आवस्थामा भेटिएको छ । २०८१/०४/१६ गते ६ बजेको समयमा काभ्रे जिल्ला, पाँचखाल नगरपालिका-६ स्थित काजिको सामुदायिक वनमा वरको रूखको फेदमा मृत शव सडिगलेको अवस्थामा फेला परेको छ।


प्राप्त सूचनाका आधारमा प्रहरी टोली घटनास्थलमा खटिइ गई घटनास्थल सुरक्षित राख्यो। सोधपुछ गर्दा मिति २०८१/०३/१८ गतेदेखि हराई बेपत्ता भएका २३ वर्षिय विजय श्रेष्ठको बुबाले हेरी चिनी सनाखत गरेका छन्। अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

  • Jigyasa media

थप