Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

Onine betting मार्फत लाखौं रकम कारोबार गर्ने समूह पक्राउ

  •   ३ महिना अघि | १५ असार २०८३, सोमवार

 काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय Onine betting मार्फत लाखौं रकम कारोबार गर्ने समूह पक्राउ पक्राउ परेका छ्न । जिल्लाको पनौती नगरपालिका वडा नं.-६ स्थित रहेको आफ्‌नै घरमा बसी अनलाईन सट्टाबाजी (जुवा) खेली खेलाई रहेको अबस्थाबाट पनौती न.पा घर भएका ४ जना online betting गर्ने/गराउनेलाई पक्राउ गरी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट VIVO कम्पनिको मोबाईल थान-१, IPHONE-15 pro max मोबाईल थान-१, IPHONE मोबाईल थान-३, I Pad Pro थान-१, ASUS कम्पनीको Laptop थान-१, one plus कम्पनीको मोबाईल थान-१, Samsung कम्पनीको मोबाईल थान-१, Redmi कम्पनीको मोबाईल फोन-१ समेत बरामद गरीएको जनाइएको छ ।

उनीहरु माथी मिति २०८३ असार १ गते बाट म्मादथप गरी थप अनुसन्धान कार्यभईरहेको बताइएको छ । काभ्रे जिल्लामा यस अघि पनि अन्लाईन बेटिङ, कृप्टाे करेन्सी कारोबार गर्ने, लगायत अबैध degital कारोबार गर्नेहरु पक्राउ परेका थिए । गत बर्ष पनि अन्लाईन beting गर्ने समूह लाइ नगरकोट बाट पक्राउ परेका थिए भने बनेपा धनेशोर बाट पनि १ जना पक्राउ गरिएको थियो ।

नेपालको बिधुतिय कारोवार ऐन प्रष्ट नहुदा मुद्वा कमजोर भै धरौटीमा छुट्ने गरेका छ्न । युवाहरूमा पर्याप्त रोजगार नहुदा छिटो धनी बन्ने लालसामा  यस्तो कारोबारमा सम्लग्न रहने गरेको प्रहरीको निस्कर्स छ ।

  • Jigyasanepal

थप