Breaking News
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||    

माछा माछी

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

कविता :

✍🏼अनुप जंग थापा 

हिजो यही खेल्थ्यौ

खेल्थ्यौ खान्थ्यौ माया गर्थ्यौ

आज तिमी पल्लो छेउ म वल्लो


पैले दागबत्ती पाए उडौली तिमी पैले

नत्र म

भो सुक्क सुक्क बन्द गर,

पछ्यौला एक अर्कालाई

आखिर पुग्न पर्छ एक दिन सबैले त्यहाँ


बरु आउ मायालाई साँच्चि राखी कामना गरौ

मायाको पोखरी यसरी नसुकाइयोस त्यहाँ

तिमीलाई र मलाई यसरी नछुटाइयोस त्यहाँ,

...................................जसरी यहाँ !!!

  • H

थप