✍️ पाब्लो नेरुदा
म सोच्दछु
जजसले यति धेरै काम गरे
ती सबैका मालिक पनि उनीहरुनै हुनुपर्दछ
र, जजसले रोटी पकाए
ती रोटीहरुपनि उनिहरुलेनै खान पाउनुपर्दछ
अनि खानीमा काम गर्नेहरुले प्रकाश पाउनुपर्दछ
अब अती भइसक्यो
नेल जजिंरले बाधिँएका
फोहोरमैलोमा डुबेका मानिसहरु
अब अती भइसक्यो
पहेलि सकेका मृतकहिरु
अब कोही पनि नरहुन
आफैले शासन गर्ने राज्य बिना
एउटी नारी पनि नरहोस्
आफ्नै
मुकुटबिना ।
प्रत्यकको हात – हातमा सुनको पञ्जाहोस् ।
सूर्यको किरण होस् ।
-
Jigyasanepal