Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

कसलाइ के थाहा भोलि कस्तो बिहान हुन सक्छ ?

  •   २ वर्ष अघि | २२ मंसिर २०८१, शनिबार

गजल

✍🏼बलराम घिमिरे आदर्श 

त्यो सत्य को आगन हो, सुनसान् हुन सक्छ

अनुभव गलत हुदै हुन्न अनुमान हुन सक्छ ।

*

रात अस्ताउनु अगाडि नै ज्यान अस्तायो भने

कसलाइ केथाहा भोलि कस्तो बिहान हुन सक्छ।

*

मुसुक्क हास्दैमा उ खुब खुसिनै छ भन्ने हुन्न

पिडा लुकाइ देखाएको मुस्कान हुन सक्छ।

*

तँ झार बन्न परोस् भन्दा,तुलसी बने बिष्णु 

श्राप दिदा नि ख्याल गर्नु बरदान हुन सक्छ।

                        

                            बनेपा काभ्रे

  • Jigyasa media

थप