Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

सर्वोच्च अदालतद्वारा सामाजिक सञ्जाल नियमनका लागि कानुन निर्माण गर्न निर्देशनात्मक आदेश

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

काठमाण्डौ ।

असोज १०, २०८१, काठमाडौं: सर्वोच्च अदालतले नेपाल सरकारलाई सामाजिक सञ्जाल नियमन गर्न आवश्यक कानुन निर्माण गर्न निर्देशनात्मक आदेश दिएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट खारेज गर्दै, नियमनका लागि कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरेकोछ।


  • Jigyasa media

थप