Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु

  •   ८ महिना अघि | १३ माघ २०८२, मङ्लबार

काठमाण्डौ ।

अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।

अमेरिकाका धेरैवटा राज्यमा आँधीसँगै हिउँ पर्दा जनजीवन तहसनहस भएको छ ।

अमेरिकामा हिमपात

यद्यपि अधिकारीहरूले् केही घटनामा मृत्युको कारण पत्ता नलागेको बताएका छन्।

बीबीसीका अनुसार हिमपात र चिसोका कारण अमेरिकाका धेरैवटा राज्यले आपत्‌कालीन अवस्था घोषणा गरेका छन्। देशका धेरै भागमा हिमपातसँगै वर्षा पनि भएको छ।

अमेरिकामा हिमपात हिमआँधीले सबैभन्दा बढी असर न्युयोर्कमा गरेको छ। 


त्यहाँ ३७९ उडान रद्द गरिएका छन्, लाखौँ घर बिजुलीविहीन भएका छन् र विद्यालयहरू बन्द गरिएका छन्।

  • Jigyasanepal

थप