Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालनमा, पहिरो हटाइयो

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

मकवानपुर – आज बिहानदेखि पहिरोका कारण अवरुद्ध रहेको हेटौंडा–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने सडक खण्डलाई पुनः सञ्चालनमा ल्याइएको छ। इन्द्रसरोवर गाउँपालिका–२ स्थित सडकमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा, प्रहरी, सडक डिभिजन कार्यालय, र स्थानीय तहको सहयोगले पहिरो पन्छाउने काम गरिएको थियो। पहिरो हटाएपछि सडकमा आवागमन पुनः सुचारु भएको छ, जसले यातायात प्रभावित भएका यात्रुलाई सहज बनाएकोछ।


  • Jigyasa media

थप