Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

पार्किङ गरिएको विद्युतीय कारमा आगलागी

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

काठमाडौं, ५ कात्तिक – काठमाडौंको सितापाइलामा पार्किङ गरिएको एक विद्युतीय कारमा आगलागी भएको छ। प्रहरीका अनुसार बा प्र ०२ ०२९ च ५९५० नम्बरको उक्त कार काठमाडौं महानगरपालिका-१५ स्थित विश्वास स्पोर्ट्स सर्भिस सेन्टरमा पार्किङ गरिएको थियो।

आगलागीको कारण कारको ब्याट्री सर्ट हुँदा धुवाँको मुस्लो निस्किएको थियो। प्रहरीले घटनामा मानवीय क्षति नभएको र धुवाँ नियन्त्रणको लागि प्रहरी, दमकल, तथा स्थानीयवासीको सहयोगमा प्रयास भइरहेको जनाएको छ।


  • Jigyasa media

थप