Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

ताप्लेजुङमा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

  •   २ वर्ष अघि | ३० भदौ २०८१, आइतवार

ताप्लेजुङ । शनिबार राति ताप्लेजुङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको पुष्टि भएको छ। भूकम्पको धक्का स्थानीयहरूले अनुभव गरे पनि क्षति बारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।

स्थानीय समय अनुसार रातको करिब ६:४८ बजे धक्का महसुस गरिएको थियो। भूकम्पको गहिराइ र यसको प्रभावबारे अझै विस्तृत जानकारी आउन बाँकी छ।

भूकम्पपछि सम्भावित क्षतिको विवरणका लागि सम्बन्धित निकायहरूको अनुगमन जारी रहेको छ।


  • Jigyasa media

थप