Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज भारतको बिहारमा विधानसभा चुनाव

  •   ११ महिना अघि | २० कार्तिक २०८२, बिहिबार

कात्तिक २० ।

भारतीय राज्यमा बिहारमा आज (नोभेम्बर ६) विधानसभा चुनाव हुँदै छ। 

आज पहिलो चरणको मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि चुनाव हुनेछ। 

यस चरणमा राजधानी पटनामा पनि मतदान हुनेछ ।

यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवजस्ता प्रमुख व्यक्ति प्रतिस्पर्धामा छन्।

शान्तिपूर्ण मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था गरेको छ।

संवेदनशील मतदान केन्द्रहरूमा विशेष सतर्कता अपनाइएको छ।

दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा हुनेछ। नतिजा नोभेम्बर १४ मा घोषणा गरिनेछ।

  • Jigyasanepal

थप