Breaking News
बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||    

नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन

  •   २ घण्टा अघि | २५ असोज २०८३, आइतवार

काभ्रे। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत काभ्रे क्षेत्र नं. १ को सभापति पदमा रोशन पाण्डे सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

सभापति पदमा सर्वसम्मत चयन हुनुभएका पाण्डेले धन्यवाद ज्ञापन गर्दै यतिबेला सबै शुभेच्छुकहरूले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन, सफल बनाउन सहयोगको अपिल गरेका छ्न ।

यस्तै काभ्रे क्षेत्र न १ ' क' को सभापति रोहित लामा (सग्राम)   त्यस्तै १ 'ख´ सभापति दाई चन्द्र लामा (रावन) सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

पाण्डेको नेतृत्वमा नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै संगठन विस्तार, आन्तरिक एकता र जनताको सेवामा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। निर्वाचित हुनुभएका उहाँहरु शेर बहादुर देउवा इतरका हुन । 

  • Jigyasanepal

थप